Logo मंगलवार, श्रावण १२ गते २०८३
images

असोज ५ गतेबाट आन्तरिक हवाई उडान र लामाेदुरीकाे यातायात खुला गर्ने सरकारकाे निर्णय

असोज ५ गतेबाट आन्तरिक हवाई उडान र लामाेदुरीकाे यातायात खुला गर्ने सरकारकाे निर्णय

  • 3.5K
    SHARES

  • असोज ५ गतेबाट आन्तरिक हवाई उडान र लामाेदुरीकाे यातायात खुला गर्ने सरकारकाे  निर्णय

    बुटवल,भदौ २९ -

     सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

    ‘स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सुरू गर्ने निर्णय भएको छ,’एक मन्त्रीले भने, ‘यसबारेमा थप प्रष्ट्याउने काम हुन्छ होला। अहिलेलाई खुलाउने भन्ने भएको छ।’

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology