Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रूपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रूपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन

  • 4.9K
    SHARES

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रूपन्देहीद्वारा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन

    बुटवल,बैसाख ८-

    राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल रूपन्देहीले शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन गरेको छ । नव बर्ष २०७८ को अवसरमा भित्तेपात्रो बिमोचन गरिएको हो ।

    जिल्ला अध्यक्ष दिपक कार्किको अध्यक्षतामा भएको  कार्यक्रममा बोल्दै प्रतिष्ठानका  पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्माले कोरोना महामारीका कारण कलाकार थप पिडामा परेको बताए । उनले लोकदोहोरी क्षेत्रलाई राज्यले कठोर नीति बनाएको भन्दै आक्रोश ब्यक्त गरे । 

    कार्यक्रममा प्रतिष्ठानका संरक्षक खिमबहादुर हमालले कोरोना कालमा अब थप स्वास्थ्य मापदण्डअनुसार ब्यबसाय संचालन गर्न पाउनुपर्ने बताए । सो अवसरमा प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डे,कार्यक्रम संयोजक बिक्रमबाबु बिश्वकर्मा ,सचिब उज्ज्वल गिरि  लगायतले बोलेका थिए । lok dohori kalakar.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology