Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री बनेका केसी र बरालले दिए राजीनामा

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री बनेका केसी र बरालले दिए राजीनामा

  • 5.3K
    SHARES

  • लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट मन्त्री बनेका केसी र बरालले दिए राजीनामा

    बुटवल,बैसाख ६- 

    लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् । दुवै नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका हुन्।

    कानून मन्त्री केसीलाई माओवादी र नेपाली कांग्रेसको विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

    माओवादी, कांग्रेस र जसपा गरी ३ दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।Rajinama-Limbini.jpg

     

    यी समाचार पनि पढ्नुहाेस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology