Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१४ जिल्लाका सहरी क्षेत्रमा रहेका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

१४ जिल्लाका सहरी क्षेत्रमा रहेका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

  • 4.1K
    SHARES

  • १४ जिल्लाका सहरी क्षेत्रमा रहेका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

    बुटवल ,बैसाख ६-

    सरकारले कोरोना भाइरस कोभिड-१९ प्रभावित सहरी क्षेत्रका विद्यालय बैसाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।

    सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ,’ सरकारका प्रवक्ता पार्वत गुरुङले भने ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology