बुटवल, बैशाख ५ -
लियो क्लब अफ बुटवल खस्यौली युथमा नयाँ नेतृत्व चयन भएको छ । लियो वर्ष २०२१-०२२ को अध्यक्षमा दुर्गा प्रसाद खरेल चयन भएका छन् ।
क्लवको प्रथम उपाध्यक्षमा रोसन रायमाझी, द्वितिय उपाध्यक्षमा बिकास पन्त ,तृतीय उपाध्यक्षमा केशव खनाल,सचीबमा सुदर्शन बस्याल,कोषाध्यक्षमा बिन्दु भुषाल,सह-सचीबमा अर्जुन खनाल र सह-कोषाध्यक्षमा सञ्जय गैरे चयन भएका हुन् ।
त्यस्तै मेम्बरशिप ग्रोथ डाईरेक्टरमा किरण बस्याल,निर्देशकहरुमा सुमन पराजुली,कमल कुंवर ,भावना केसी र बिनोद ज्ञवाली छन् । त्यस्तैगरि संरक्षकमा राज शर्मा पाण्डे,टेल टुइस्टरमा बाबुराम खरेल र जन सम्पर्क प्रतीनीधी दिपक अर्याल चयन भएको क्लवका बर्ष २०२०-२१ का अध्यक्ष होमनाथ सापकोटाले नागरिक अनलाइनलाई जानकारी दिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)