Logo बुधवार, श्रावण १३ गते २०८३
images

अर्घाखाँची सितगंगाकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

अर्घाखाँची सितगंगाकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

  • 2.8K
    SHARES

  • अर्घाखाँची सितगंगाकी कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

    बुटवल,बैसाख ३ - 

    बुटवलमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बुटवल कोरोना विशेष अस्पतालको आइसियुमा उपचाररत अर्घाखाँचीको सितगंगा नगरपालिका-२ निवासी ७० वर्षिय महिलाको शुक्रवार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको हो।

    कोभिड- १९ पोजेटिभ भएर चैत्र २९ गतेदेखी कोरोना अस्पतालमा उपचाररत ती महिलामा दीर्घरोग स्तन क्यान्सरको हुनुका साथै ज्वराे निमोनिय र स्वाशप्रश्वासमा समस्या देखिएको लुम्बिनी प्रादेशीक अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

    नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुग्याे,९ सय जनालाई कोरोना पुष्टि

    कोरोनाका कारण रुपन्देहीमा अहिलेसम्म १५७ जनाको मृत्यु,पछिल्लाे चारदिनमा ४ जनाले ज्यान गुमाए

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology