Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि,५ जनाको मृत्यु

नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि,५ जनाको मृत्यु

  • 3.3K
    SHARES

  • नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि,५ जनाको मृत्यु

    बुटवल,बैशाख २ । 

    नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ५३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ जनाको मृत्यु समेत भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ । 


    यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ६६ पुगेको छ  । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १५२ जनाको परीक्षण भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology