Logo बिहिवार, आश्विन १ गते २०८३
images

विद्यालयहरु एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

विद्यालयहरु एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

  • 3.4K
    SHARES

  • विद्यालयहरु एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

    बुटवल,चैत ३१ ।

    काठमाडौं उपत्यकासहित ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ ।

    अहिले देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको विश्लेषण छ । यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

    उनका अनुसार यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर सीसीएमसी र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय भने भैसकेको छैन ।school student.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology