Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश :अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर भैरहदा सरकारद्वारा हिउँदे अधिवेशन अन्त्य

लुम्बिनी प्रदेश :अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर भैरहदा सरकारद्वारा हिउँदे अधिवेशन अन्त्य

  • 4.4K
    SHARES

  • लुम्बिनी प्रदेश :अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर भैरहदा सरकारद्वारा  हिउँदे अधिवेशन अन्त्य

    बुटवल,चैत्र २३-

    लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको हिउदे अधिवेशन अन्त्य गरेको छ । मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध माओवादी, कांग्रेस र जसपाले अविश्वासको प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर संकलन गरेको अवस्थामा प्रदेश सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय लिएको हो ।

    हिउँदे अधिवेशनसोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    सरकारको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि बैठक अन्त्य हुने सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology