Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा नेकपा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकमा घर्ती र सचेतकमा गहतराज नियुक्त

लुम्बिनीमा नेकपा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकमा घर्ती र सचेतकमा गहतराज नियुक्त

  • 9.0K
    SHARES

  • लुम्बिनीमा नेकपा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकमा घर्ती र सचेतकमा गहतराज नियुक्त

    बुटवल, चैत १२ । 

    नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्र लुम्विनी प्रदेशसभा संसदीय दलको बैठकले बिभिन्न निर्णय गरेको छ ।

    संसदीय दलका नेता कुल प्रसाद के.सी को अध्यक्षतामा बसेको बैठकले नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकमा तुलाराम घर्ती मगर र सचेतकमा पार्वती पुन गहतराजलाई नियुक्त गरेको छ ।

    त्यस्तै दलका सदस्य दधिराम न्यौपाने र  दिनेश पन्थीले दल त्याग गरी अर्को दलको सदस्यता लिएकोले २४ घण्टे स्पष्टिकरण पत्र पठाएको छ ।

    त्यस्तैगरि प्रदेशको नामाकरण र स्थायी राजधानी निर्धारण भैसकेको स्थितिमा दलको विधान संशोधन गरी पारित गरीएको नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology