Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही प्रशासनको निर्देशन : ‘होलीमा अनावश्यक भिडभाड नगर्नू,स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नू’

रुपन्देही प्रशासनको निर्देशन : ‘होलीमा अनावश्यक भिडभाड नगर्नू,स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नू’

  • 3.6K
    SHARES

  • रुपन्देही प्रशासनको  निर्देशन : ‘होलीमा अनावश्यक भिडभाड नगर्नू,स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नू’

    बुटवल,चैत्र ११-

    कोरोना भाइरसको जोखिम पुन बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले होलीमा भिडभाड नगर्न आग्रह गरेको छ ।

    रुपन्देही प्रशासनले मंगलबार एक बिज्ञप्ती जारी गर्दै होलीमा भिडभाड नगर्न आग्रह गरेको हो ।

    स्वास्थ्य मन्त्रालयबाट २०७७ चैत ८ गते जारी भएको विज्ञप्तीलाई दृष्टिगत गर्दै स्यानिटाइजर, मास्क र सामाजिक दुरी मापदण्ड सहित स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न-गराउन आग्रह गरेको छ ।

    प्रशासकिय अधिकृत जनक थापाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सामाजिक दुरी मापदण्ड सहित स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्न-गराउन अनुरोध गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology