Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा पहिलोपटक बुटवल स्ट्रीट वर्कआउट कम्पिटिसन

बुटवलमा पहिलोपटक बुटवल स्ट्रीट वर्कआउट कम्पिटिसन

  • 5.9K
    SHARES

  • बुटवलमा पहिलोपटक बुटवल स्ट्रीट वर्कआउट कम्पिटिसन

    बुटवल,चैत्र ७-

    बुटवलमा पहिलोपटक बुटवल स्ट्रीड वर्कआउट कम्पिटिसन भएको छ । बुटवल क्यालिस्थेनिकको आयोजनामा प्रतियोगिता भएको हो ।

    प्रतियोगिगताको बुटवल उपमहानगरपालिकाका प्रम्ख शिबराज सुबेदीले उद्घाटन गर्दै बुटवल खेलकुद हवको रुपमा बिकास भैरहेको बताए ।उनले खेलकुदको बिकासका लागि आफुहरु लािगरहेको भन्दै सबैको सहकार्य जरुरी रहेको बताए ।

    अध्यक्ष पुकार थापाको अध्यक्षतामा भएको कार्यक्रममा एनवाइटीसीका फाउन्डर शुकदेब कार्की,वडा न   ५ का अध्यक्ष तेजप्रसाद सुन्चेरी,खेलकुद बिकास समितिका कार्यालय प्रमुख संगमसिंह थापा,जिल्ला पिलटनेश संघघका बिजेन्द्रमान श्रेष्ठ,नगर खेलकुद बिकास समतिकिा अध्यक्ष नन्दु काउचा,केशब बहादुर शाक्य ,समाजसेबी मणी खनाल लगायतले बोलेका थिए ।

    प्रतियोगितामा १७ युवती र २२ युवा खेलाडीले सहभागिता जनाएका थिए ।शाहसिक खेलमा सागर खत्री प्रथम,सन्दीप बुढाथोकी दितिय र सुदन केसी तृतीय भए महिलातर्फ दीना राना प्रथम,मनिषा बिके सेकेन्ड र मन्जीता राज भण्डारी तितृय भए उनीहरुलाइ पुरस्कृत गरिएको छ । सो कार्यक्रमको संचालन संचारकर्मी सुमन श्रेष्ठले गरेका थिए भने इभेन्ट म्यानेज्मेन्ट एडभेन्ट नेपालले गरेको थियो । 

    butwal street.JPG

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology