Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लायन्स क्लव अफ बुटवल सिद्धबाबाको १३ औं चाटर नाईट

लायन्स क्लव अफ बुटवल सिद्धबाबाको १३ औं चाटर नाईट

  • 3.8K
    SHARES

  • लायन्स क्लव अफ बुटवल सिद्धबाबाको १३ औं चाटर नाईट

    बुटवल,चैत ५-

    लायन्स क्लव अफ बुटवल सिद्धबाबाको १३ औं स्थापना दिवस मनाईएको छ  ।

    क्लवका अध्यक्ष अध्यक्ष ठाकुर आचार्यको अध्यक्षतामा भएको चाटर नाईट कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स ३२५ बि २ का डिस्ट्रीक गभर्नर  शम्भु नकर्मीले संस्थालाई चलायमान बनाउनुपर्ने बताउनुभयो ।

    पिडिजिएमजेएफ महेन्द्र नारायण श्रेष्ठले लायन्स क्लवहरुको सक्रियताले समाज रूपान्तरण भएको बताउनुभयो ।

    सो अवसरमा बह्मकुमारी कमला दिदी,स्टाटेजिक चिफ उमंग देबकोटा,क्लवका संस्थापक अध्यक्ष रामप्रसाद बन्जाडे,कार्यक्रम संयोजक प्रथम उपाध्यक्ष ज्योति भण्डारी,पूर्व अध्यक्षहरु गणेश भट्टराइ,योगेश घिमिरे, सचिब कृष्णबहादुर सुनार लगायतले बोलेका थिए ।

    सो अबसरमा क्लवका सहयोगीहरुलाइ पिन तथा मायाको चिनोले सम्मान गरिएको क्लवका पिआरओ भूमिराज सापकोटोले बताउनुभयो ।

    याे पनि :

    लायन्स क्लव अफ बुटवल सिद्धबाबाको रक्तदान,७५ युनिट रगत संकलन

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology