Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा काेराेना संक्रमितकाे स‌ख्या ५३ हजार १२० पुग्याे ,२४ घण्टामा थपिए १२०२ जना

नेपालमा काेराेना संक्रमितकाे स‌ख्या ५३ हजार १२० पुग्याे ,२४ घण्टामा थपिए १२०२ जना

  • 3.4K
    SHARES

  • नेपालमा काेराेना संक्रमितकाे स‌ख्या ५३ हजार १२० पुग्याे ,२४ घण्टामा थपिए १२०२ जना

    बुटवल भदाै २७-

    नेपालमा थप १ हजार २०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  योसँगै कुल संक्रमितको संख्या ५३ हजार १२० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    हाल १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ हजार १ सय ७ जना छन्। 

    आज १० हजार १७६ जनाको पिसिआर परीक्षण भएको छ।  हाल क्वारेन्टाइनमा ६ हजार ३५४ छन्। पछिल्लो २४ घण्टामा ८५२ जना निको भएका छन् भने ३७ हजार ५२४ जना हालसम्म निको भइसकेका छन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology