Logo बिहिवार, आश्विन १ गते २०८३
images

२५ चैतमा नेपाल पत्रकार महासंघको निर्वाचन,७ गते निर्वाचन कार्यतालिका आउने

२५ चैतमा नेपाल पत्रकार महासंघको निर्वाचन,७ गते निर्वाचन कार्यतालिका आउने

  • 3.9K
    SHARES

  • २५ चैतमा नेपाल पत्रकार महासंघको निर्वाचन,७ गते निर्वाचन कार्यतालिका आउने

    बुटवल,चैत ४- 

    नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ।

    महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले निर्वाचनको मिति तय गरेको हो । महासंघको संशोधित विधान अनुसार जिल्ला , प्रदेश र केन्द्रको मतदान एकैदिन हुनेगरी निर्वाचनको मिति तय गरिएको छ ।

    यसपटकदेखि देशभरका साधारण सदस्यहरूले मतदानमा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।बैठकले चैत ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ ।

    निर्वाचनको थप कार्यतालिका निर्वाचन समितिले बनाउने बताइएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology