Logo बिहिवार, आश्विन १ गते २०८३
images

म्यानमारमा सुरक्षा फौजले चलाएको गोली लागेर ३८ जनाको मृत्यु

म्यानमारमा सुरक्षा फौजले चलाएको गोली लागेर ३८ जनाको मृत्यु

  • 2.7K
    SHARES

  • म्यानमारमा सुरक्षा फौजले चलाएको गोली लागेर ३८ जनाको मृत्यु

    बुटवल, चैत २-

    म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । आइतबार द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स एएपीपीले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा सुरक्षा फौजले चलाएको गोली लागेर ३८ जनाको मृत्यु भएको हो ।

    चिनियाँ लगानीका उद्योगमा आगजनी गरिएपछि सुरक्षा फौजले गोली चलाएको थियो । त्यस्तै त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागू गरिएको जनाइएको थियो ।

    चीनले म्यानमारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले बताउने गरेका छन् ।

    म्यानमार घटनाको बिराेधमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा बुटवलमा प्रदर्शन

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology