Logo मंगलवार, श्रावण १२ गते २०८३
images

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण,भरतपुर महानगरपालिकाका ७३ जना

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण,भरतपुर महानगरपालिकाका ७३ जना

  • 2.7K
    SHARES

  • चितवनमा थप ८७ जनामा कोरोना संक्रमण,भरतपुर महानगरपालिकाका ७३ जना

    चितवन भदौ,२७ ।

    चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् । कालिका नगरपालिकाका ६ पुरुष र २ महिला गरी ८ जना छन् ।

    शुक्रबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

    खैरहनीका २ महिला र २ पुरुष गरी ४ जना तथा रत्ननगरका २ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा संक्रमितको संख्या १२ सय पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology