Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलकाे कोरोना विशेष अस्पतालमा रूपन्देहीका एक कोरोना संक्रमितकाे मृत्यु

बुटवलकाे कोरोना विशेष अस्पतालमा रूपन्देहीका एक कोरोना संक्रमितकाे मृत्यु

  • 3.1K
    SHARES

  • बुटवलकाे कोरोना विशेष अस्पतालमा रूपन्देहीका एक कोरोना संक्रमितकाे मृत्यु

    बुटवल,भदाै २७-

    बुटवलकाे कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

    रूपन्देही ओमसतिया-५ का ४० वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले नागरिक अनलाइनलाइ बताए । मृतक मधुमेहका समेत बिरामी थिए ।

    उनकाे भेन्टिलेटरमा राखी उपचार भइरहेकाे र श्वासप्रश्वासमा समस्या भएपछि राति साढे १२ बजे मृत्यु भएको उनले जानकारी दिए ।

    ती पुरूषकाे गत भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आई पीसीआर परीक्षण गर्दा पोजिटिभ भेटिएकाे थियाे । उनलाई १६ गते कोरोना अस्पतालमा लगेपपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थापाले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology