Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मोतीपुर शिलान्यास घटनाबारे प्रचण्ड– नेपालको गम्भिर ध्यानआर्कषण

मोतीपुर शिलान्यास घटनाबारे प्रचण्ड– नेपालको गम्भिर ध्यानआर्कषण

  • 3.1K
    SHARES

  • मोतीपुर शिलान्यास घटनाबारे प्रचण्ड– नेपालको गम्भिर ध्यानआर्कषण

    बुटवल, फागुन २१ ।

    मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीयको विरोधका विच अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेको घटनाप्रति विभिन्न दलहरुले ध्यानआर्कषण भएको जनाएका छन । 
    नेकपा प्रचण्ड–माधव समूह रुपन्देहीले शुक्रबार एक विज्ञप्ति जारी गरि प्रहरीको बल प्रयोग गरि स्थानीयमाथि ज्यादती गरिएको भन्दै ध्यानआर्कषण भएको जनाएको हो । दाहाल–नेपाल पक्ष रुपन्देहीका अध्यक्ष राजु गुरुङ र सचिव सचिव निर्मल जिसिद्धारा जारी विज्ञप्तिमा स्थानीयको माग सम्बोधन नगरि शिलान्यास गर्नुलाई सामन्तवादको झल्कोको संज्ञा दिएका छन ।

    ८ सय १३ विगाहा जमिनमध्ये २ सय ५० विगाहा जमिनमा विगत ५५ वर्षदेखि ३ हजार घर परिवार बस्दै आएको उल्लेख गर्दै स्थानीयहरुको मागलाई सम्बोधन गर्नुपर्ने नेकपा दाहाल नेपाल रुपन्देहीले आग्रह गरेको छ । 

    विकास र समृद्धिको लागि करिडोर आवश्यक भएको उल्लेख गर्दै प्रर्दशनमा घाईते भएका स्थानीय । प्रहरीको स्वास्थ्यलाभको कामना गरिएको छ । 
    हेर्नुहोस विज्ञप्ति

    157105846_793658561562995_8098695102367102630_n.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology