बुटवल,फागुन २१-
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो ।
बैठकले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने गर्ने निर्णय गरेको छ’ बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)