Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सरकार र नेकपा विप्लव समुहबीच सहमति,प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

सरकार र नेकपा विप्लव समुहबीच सहमति,प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

  • 3.1K
    SHARES

  • सरकार र नेकपा  विप्लव समुहबीच सहमति,प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

    बुटवल,फागुन २०- 

    सरकार र प्रतिबन्धित विप्लव समुहबीच सहमति भएको छ । आज तेस्रो चरणको वार्ता सहमतिमा पुगेको हाे । दुई पक्षबीच सहमति भएपछि आजै दुवै पक्षले संयुक्त विशेष कार्यक्रमको आयोजना गर्नेभएका छन् ।

    राष्ट्रिय सभागृहमा भोलि दिउँसो २ बजे आयोजना हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology