Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देव गुरुङलाई नेकपाको प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई दिए ओलीले जिम्मेवारी

देव गुरुङलाई नेकपाको प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई दिए ओलीले जिम्मेवारी

  • 2.4K
    SHARES

  • देव गुरुङलाई नेकपाको प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई दिए ओलीले जिम्मेवारी

    बुटवल,फागुन १४ । 

    नेकपामा केपी ओली समूहले देव गुरुङलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाएको छ ।

    संसदीय दलका नेता ओलीले गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    गुरुङ, प्रचण्ड–माधव समूहमा थिए । संसद विघटन गर्नुअघि पनि ओलीले गुरुङको राजीनामा मागेका थिए । सर्वोच्च अदालतको फैसलाले संसद पुनर्स्थापना भएपछि नेकपाको विवाद संसदमा सरेको छ र, त्यही क्रममा ओलीले गुरुङलाई हटाएका हुन् ।

    नेकपाको प्रचण्ड–माधव समूहले भने यसअघि नै ओलीलाई संसदीय दलको नेताबाट हटाएका थिए भने पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology