Logo बिहिवार, आश्विन १ गते २०८३
images

संसद पुनर्स्थापनाआदेशपछि नेकपा अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाएर खुसी मनाए

संसद पुनर्स्थापनाआदेशपछि नेकपा अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाएर खुसी मनाए

  • 3.8K
    SHARES

  • संसद पुनर्स्थापनाआदेशपछि नेकपा अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाएर खुसी मनाए

    बुटवल,फागुन ११-  

    नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड,अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् ।

    अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

    अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology