काठमाडौँ,कार्तिक १३ ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सपथ गराउनु भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)