Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लियो क्लब अफ बुटवल स्टारको अध्यक्ष राजेन्द्र मल्ल

लियो क्लब अफ बुटवल स्टारको अध्यक्ष राजेन्द्र मल्ल

  • 342
    SHARES

  • लियो क्लब अफ बुटवल स्टारको अध्यक्ष राजेन्द्र मल्ल

    बुटवल,असार ३२ ।
    लियो क्लब अफ बुटवल स्टारको अध्यक्ष राजेन्द्र मल्ल चयन हुनुभएको छ ।

    वर्ष २०२६/२७ लागि मल्लको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । मल्ल लियो क्लब अफ बुटवल स्टार लागि दसौँ अध्यक्ष चयन हुनुभएको थियो ।

    अध्यक्ष मल्ले विशेष सम्बोधन गर्दै क्लवले विगत भन्दा फरक तरिकाले आफ्नो कार्यक्रमहरू, योजनाहरू एजेन्डाहरू अघि बढाउने जानकारी दिनुभयो।

    यसैगरी लियो क्लवका पूर्व अध्यक्षहरुलाई पनि ल क्लवले विशेष सम्मान प्रदान गरेको छ। यसैगरी पूर्व अध्यक्ष राजवीर जयसवालले आगामी वर्षमा पनि क्लवलाई आफ्नो तर्फबाट साथ रसहयोग गराउने जानकारीदिनुभयो ।

    उक्त कार्यक्रमको सञ्चालन क्लवका सचिव संगित सुनारले गर्नुभएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, आषाढ ३२ २०८३१०:१४:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology