Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

  • 453
    SHARES

  • प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

    काठमाडौं,असार २९ ।

    प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । असार २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सोमबार नियुक्त गरिएको हो ।

    नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् ।

    सिफारिस समितिले अन्य उम्मेदवारभन्दा न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी ढङ्गले जिम्मेवारी निर्वाह गर्न सक्ने विश्वासका आधारमा उनलाई छनोट गरेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले नियामक निकायले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक निर्वाह गर्नलाई निर्देशन दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology