Logo बिहिवार, आश्विन १ गते २०८३
images

इजिप्टलाई ३–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा

इजिप्टलाई ३–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा

  • 360
    SHARES

  • इजिप्टलाई ३–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा

    काठमाडौं,असार २४

    विश्वकपको नकआउट चरणअन्तर्गत आज भएको रोमाञ्चक प्रतिस्पर्धामा अर्जेन्टिनाले इजिप्टलाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

    सुरुआतमा इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता बनाए पनि अर्जेन्टिनाले दोस्रो हाफमा शानदार पुनरागमन गर्दै लगातार तीन गोल गर्न सफल भयो।

    अन्तिम समयसम्म दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखिए पनि अर्जेन्टिनाले आफ्नो अग्रता जोगाउँदै महत्वपूर्ण जित दर्ता गर्‍यो।
    यो जितसँगै अर्जेन्टिना विश्वकप उपाधि रक्षा अभियानलाई निरन्तरता दिँदै क्वार्टरफाइनलमा पुगेको छ भने इजिप्टको यात्रा अन्त्य भएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, आषाढ २४ २०८३०७:२८:१०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology