बुटवल,असार १७ ।
पदमुक्त भएका बुटवल वडा न ३ का वडाध्यक्षको पक्षमा अदालतले अन्तरिम आदेश जारी गरेको छ । अब उनलाई काममा फर्कन बाटो खुलेको छ ।
अदालतको आदेशपछि बिष्णु ढकाल भन्छन् -"जनताको अदालत सबैभन्दा ठूलो हो, र सम्मानित सर्वोच्च अदालतले आज त्यसको मर्यादा राखिदिएको छ। हजुरहरूको यो ऋण म वडाको विकास र निस्वार्थ जनसेवामार्फत चुक्ता गर्नेछु।"
#nagarikonline #नागरिकअनलाइन #butwal
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)