चितवन ,असार १२ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पार्टी अब झन् परिपक्व, संगठित र जिम्मेवार ढंगले अघि बढ्ने बताएका छन्।
सभापतिको शपथग्रहणपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले महाधिवेशनले पार्टीलाई राजनीतिक रूपमा थप वैधानिकता, मजबुती र स्पष्ट दिशा प्रदान गरेको बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)