Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

  • 1.0K
    SHARES

  • बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

    बुटवल,असार ९ ।
    बुटवल ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त
    बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका छन् ।

    माओवादी (नेपाली कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित) बाट वडाध्यक्षमा निर्वाचित भएका ढकाल पार्टी छाडेसँगै पदमुक्त भएका हुन् ।

    निर्वाचिन आयोगले एक सूचना जारी गरी दल छाड्ने वडाध्यक्षसहित गुठीचौर गाउँपालिका जुम्लाका अध्यक्ष दानबहादुर बुढा र पाहल्लीनन्द गाउँपालिका (नवलपरासी) की उपाध्यक्ष फातिमा खातुन पदमुक्त भएको जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, आषाढ ९ २०८३१२:५९:२७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology