Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कक्षा १२ को नतिजा सार्वजनिक,६४ दशमलव १३ प्रतिशत परीक्षार्थी ग्रेडेड

कक्षा १२ को नतिजा सार्वजनिक,६४ दशमलव १३ प्रतिशत परीक्षार्थी ग्रेडेड

  • 168
    SHARES

  • कक्षा १२ को नतिजा सार्वजनिक,६४ दशमलव १३ प्रतिशत परीक्षार्थी ग्रेडेड

    काठमाडौँ, असार ५ ।

    राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ ।बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् । जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी  ग्रेडेड भएका हुन् ।

    नियमिततर्फ यस वर्ष तीन लाख ३२ हजार दुई सय ४१ र आंशिकतर्फ ८५ हजार नौ सय २९ गरी कूल चार लाख १८ हजार एक सय ७९ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

    तीमध्ये नियमिततर्फ दुई लाख ३१ हजार सात सय ७० र आंशिकतर्फ ३६ हजार चार सय २० जना गरी कूल दुई लाख ६८ हजार एक सय ९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology