Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१५ बर्षभित्रको उमेरसमूहलाइ समेटेर बुटवलमा रिभोलुसन डान्स प्रतियोगिता हुंदै

१५ बर्षभित्रको उमेरसमूहलाइ समेटेर बुटवलमा रिभोलुसन डान्स प्रतियोगिता हुंदै

  • 531
    SHARES

  • १५ बर्षभित्रको उमेरसमूहलाइ समेटेर बुटवलमा रिभोलुसन डान्स प्रतियोगिता हुंदै

    बुटवल,जेठ ३१ ।

    बाल प्रतिभाको प्रस्फुटन तथा नृत्य कलाको प्रवर्द्धन गर्ने उद्देश्यसहित बुटवलमा रिभोलुसन डान्स प्रतियोगिता हुनेभएको ।बुटवल क्षेत्रलाई केन्द्रित गरी डिरेन डान्स स्टुडियोको आयोजनामा हुने प्रतियोगिता आगामी असार गते अडिसन शुरू हुनेछ

    विद्यालयस्तरका प्रतिभालाई अवसर प्रदान गर्दै नेपाली मौलिक संस्कृति जगेर्ना गर्नप्रतियोगिता आयोजना गरिएको नेशन डान्सका सञ्चालक साजन गुरुङले शनिबार बुटवलमा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिए

    गुरुङका अनुसार प्रतियोगितामा १५ वर्षमुनिका प्रतियोगीले सहभागिता जनाउन पाउनेछन् सहभागीहरूले नेपाली भाषाका नेपाली कल्चरल, क्लासिकल तथा हिपहप गीतमा आफ्नो प्रस्तुति दिन सक्नेगुरुङले बताए  

    प्रतियोगितामा करिब ५०० जना विद्यार्थीको सहभागिता रहने अपेक्षा 

    प्रतियोगिताले बाल तथा किशोर प्रतिभाहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै नृत्य क्षेत्रकोविकासमा समेत टेवा पुग्ने गरी सहभागीलाई केवल २०० रुपैयाँ दर्ता शुल्क तय गरिएको कार्यक्रमका सहजकर्तागौरव खत्रीले बताए ।प्रतिस्पर्धीहरू मेगा, वर्कसप, टेक्निकल, क्लासिक, सेमी च्यालेन्ज राउण्ड हुँदै फाइनलमापुग्ने छन् ।प्रतियोगिताको फाइनल साउन तेस्रो साता हुनेछ ।

    प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५, द्वितीय हुनेले ३३ हजार ३३३ तथा तृतीय हुनेले ११ हजार १११रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने खत्रीले बताए

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, जेठ ३० २०८३०९:३५:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology