Logo बिहिवार, आश्विन १ गते २०८३
images

मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

  • 831
    SHARES

  • मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई

    बुटवल,जेठ १६ ।

    सरकारले रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरेको छ ।

    सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले मोतीपुर औद्योगिक क्षेत्रसहित अन्य केही औद्योगिक क्षेत्रको निर्माण र सञ्चालन निजी क्षेत्रमार्फत गरिने बताएका हुन्।

    अर्थमन्त्री वाग्लेले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र, मयुरधाप औद्योगिक क्षेत्र लगायतका परियोजनाको निर्माण तथा सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने घोषणा गरेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology