Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना

लुम्बिनी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना

  • 462
    SHARES

  • लुम्बिनी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना

    बुटवल,जेठ १ ।

    आज लुम्बिनी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार दिउँसो देशभर सामान्यतया बादल लाग्ने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने जनाइएको छ ।

    त्यस्तै, राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा बादल लाग्ने जनाइएको छ । यी तीन प्रदेशका केही भूभागसहित कर्णाली र मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology