Logo बिहिवार, आश्विन १ गते २०८३
images

एसईईमा अक्सफोर्डका ११ जना विद्यार्थीको ४ जीपीए

एसईईमा अक्सफोर्डका ११ जना विद्यार्थीको ४ जीपीए

  • 396
    SHARES

  • एसईईमा अक्सफोर्डका ११ जना विद्यार्थीको ४ जीपीए

    बुटवल,बैसाख २९ ।

    अक्सफोर्ड सेकेन्डरी स्कुल बुटवलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ११ जना विद्यार्थीहरूले ४  जीपीए हासिल गरेका छन् ।

    विद्यालयका प्राचार्य दिनेश भुसालका अनुसार  शतप्रतिशत जीपीए ल्याउने विद्यार्थीहरूमा गरिमा अधिकारी, कृष्टिना पौडेल, नियोन बन्जाडे, ओजस्वी पौडेल, प्राञ्जल भण्डारी, प्रतिज्ञा कोइराला, सक्षम श्रेष्ठ, सालिस केसी, सायन भट्टाचार्य, शिशिर बेलबासे र शिवम खड्का रहेका छन्।

    १४३ जना विद्यार्थीले परीक्षा दिएकामा  ११  ३.६० जिपिए भन्दा माथि ७२  जना ,३.२ जिपिए भन्दा माथि ५५ जना तथा ३.१३ जिपिए भन्दा माथि ४ जना गरी उत्कृष्ट नतिजा हासिल गरेको भुसालले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology