Logo मंगलवार, श्रावण १२ गते २०८३
images

 राष्ट्रपति रामचन्द्र पौडेलबाट सार्वजनिक खरिद अध्यादेश जारी

 राष्ट्रपति रामचन्द्र पौडेलबाट सार्वजनिक खरिद अध्यादेश जारी

  • 633
    SHARES

  •  राष्ट्रपति रामचन्द्र पौडेलबाट सार्वजनिक खरिद अध्यादेश जारी

    काठमाडौँ, वैशाख १७ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)  अध्यादेश, २०८३ जारी गर्नुभएको छ । 

    उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश आज जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।  

    राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गर्नुभएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology