बुटवल,बैसाख ७ ।
बुटवल मोबाइल संघ रुपन्देहीको पाचौं बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशन एवंम क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ । अधिवेशनबाट -अध्यक्षमा दिपेन्द्र पाण्डे,वरिष्ठ उपाध्यक्षमा शालिकराम क्षेत्री चयन भएका छन्।
त्यस्तै उपाध्यक्षहरुमा भुवन पाण्डे,कृष्ण प्रसाद आचार्य,मुक्तिराम न्यौपाने,महासचिवमा पुरुषोत्तम खनाल,कोषाध्यक्षमा ऋषिराम न्यौपाने,सचिवमा श्यामलाल बेलबासे,सहकोषाध्यक्षमा भुवन पाण्डे र मानार्थ सदस्य विकास गौतम चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा निरु अर्याल ,गंगा पौडेल,कमल पौडेल,रमेश अर्याल,-राहुल पन्थी,इश्वर घिमिरे,सन्तोष श्रेष्ठ,यञ्जन गैरे,खेम भट्टराई,दिपक अधिकारी,दिपक आचार्य निर्वाचित भएका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)