Logo बिहिवार, आश्विन १ गते २०८३
images

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल अग्रवाल पक्राउ

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल अग्रवाल पक्राउ

  • 951
    SHARES

  • शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल अग्रवाल पक्राउ

    काठमाडौं ,चैत २० ।

    शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई शुक्रबार पक्राउ गरिएको हो ।

    उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान भइरहेको छ । सोही क्रममा सीआईबीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेको अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology