Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमसीसी सम्झौता तत्काल खारेज गर्न हर्क साम्पाङको माग

एमसीसी सम्झौता तत्काल खारेज गर्न हर्क साम्पाङको माग

  • 291
    SHARES

  • एमसीसी सम्झौता तत्काल खारेज गर्न हर्क साम्पाङको माग

    काठमाडौ,चैत १९ ।

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेज गर्नमाग गर्नुभएको

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो  देशकोस्वाधीनता, भूराजनीतिक सन्तुलन असंलग्न परराष्ट्र नीतिको संरक्षणका लागि एमसीसी खारेज गर्नुपर्ने उहाँकोतर्क उहाँले कुनैपनि असमान राष्ट्रघाती व्यापारिक सन्धि स्वीकार्य नहुने बताउनुभयो उहाँले एमसीसीसम्झौता सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको दाबी गर्दै त्यसलाई तत्काल खारेज गर्न सरकारकोध्यानाकर्षण गराउनुभयो

    उहाँले भन्नुभयो, “देशको स्वाधिनता, भूराजनीतिक सन्तुलन असंलग्न परराष्ट्र नीतिलाई बचाइराख्न, सैन्यरणनीति उद्देश्यका साथ सुरु गरिएको असमान, राष्ट्रघाती व्यापारिक सन्धि सम्झौता एमसीसीलाई खारेज गर्नुपर्छभनेर माग गर्न चाहन्छु ” 

    उहाँले सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकहरूले गरिरहेको गतिविधिलाई सक्रिय रूपमा नेपाल सरकारले निगरानीराख्नुपर्ने संयुक्त राष्ट्रसंघमार्फत नेपालको सिमाना यकिन गरी त्यसको रक्षार्थ नेपाली सेनालाई खटाउनुपर्छ पनिमाग गर्नुभएको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, चैत्र १९ २०८२०५:०५:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology