Logo मंगलवार, श्रावण १२ गते २०८३
images

अफिसियल प्रयोजनका लागि प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर सार्वजनिक

अफिसियल प्रयोजनका लागि प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर सार्वजनिक

  • 612
    SHARES

  • अफिसियल प्रयोजनका लागि  प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर सार्वजनिक

    काठमाडौँ, चैत १७ ।

    प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर कार्यालयको प्रयोजनका लागि सार्वजनिक भएको छ। यो तस्बिर प्रत्येक सरकारी कार्यालयमा राखिने छ । 

    चैत १३ गते प्रधानमन्त्री बन्नुभएका शाहको तस्बिर उहाँको सचिवालयले मंगलबार सार्वजनिक गरेको हो । राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्बिर सरकारी कार्यालयका प्रमुखको कार्यकक्षमा अनिवार्य राख्ने चलन छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology