Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओली र लेखकलाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ले कानुनी व्यवस्था

ओली र लेखकलाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ले कानुनी व्यवस्था

  • 546
    SHARES

  • ओली र लेखकलाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ले कानुनी व्यवस्था

    काठमाडौं ,चैत १४ ।

    पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् शनिबार सबेरै उनीहरुलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो उनीहरु दुवै जनालाई जिल्ला प्रहरी परिसरभद्रकाली काठमाडौंमा राखिएको  

    दुवै जनालाई भक्तपुरबाट पक्राउ गरिएको हो ओलीलाई गुन्डु लेखकलाई कटुन्जेबाट पक्राउ गरिएको थियो यो सँगै उनीहरुमाथिको अनुसन्धान कसरी बढ्छ भन्ने चासो बढेको प्रहरीले भने ओली लेखककोअनुसन्धान प्रक्रिया अरु नागरिक पक्राउ पर्दा जसरी अघि बढाइन्छ सोही अनुसार जाने बताउँछन् ।आज शनिबारपक्राउ परेका कारण ओली लेखक दुवै जनालाई परिसरकै हिरासतमा राखिने  

    आइतबार भने प्रहरीकोथुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं हुँदै जिल्ला अदालत काठमाडौं पेसगरिने

    प्रहरीले ओली लेखक दुवै जनालाई २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न मिल्ले कानुनी व्यवस्था तर, त्यसका लागि आइतबार जिल्ला अदालतले अनुमति दिनुपर्ने हुन्छ भदौ २३ २४ को जेनजी प्रदर्शन हिंसात्मकहुँदा भएको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको सिफारिसका आधारमा उनीहरु पक्राउ परेका हुन्

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले फागुन २४ मा प्रतिवेदन तत्कालीन सुशीला कार्की नेतृत्वकोसरकारलाई बुझाएको थियो  

    तर, शुक्रबार बालेन शाहको नेतृत्वमा नयाँ सरकार बनेसँगै ओली लेखक पक्राउ गरेर प्रतिवेदन कार्यान्वयनमागएको ओली लेखकबाहेकलाई पनि कारबाहीका लागि सिफारिस गरिएको

    सुरक्षा अधिकारीमाथिको सिफारिस भने पुनः छानबिनपछि अघि बढ्ने सरकारले निर्णय गरेको  काठमाडौंकातत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल तत्कालिन गृहसचिव गोकर्णमणि दवाडीलाई समेत प्रहरीलेपक्राउको तयारी गरेको

    आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगै गृहमन्त्री लेखकलाई पनि मुलकी अपराध संहिता अनुरुपकारबाही गर्नुपर्ने देखिएको उल्लेख गरेको भदौ २३ गते शान्तिपूर्ण प्रदर्शनमा निस्किएका जेनजी युवाहरूकोज्यान जिम्मेवार पदाधिकारीको लापरबाहीपूर्ण हेलचेक्र्याइँले गएको भन्दै अपराध संहिता अनुरुप कारबाहीसिफारिस गरेको आयोगले भनेको

    आयोगले उनीहरूलाई मुलुकी अपराध संहिताको दफा १८१ बमोजिमलापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुनेकसुरमा अनुसन्धान गरी सजाय गर्न सिफारिस गरेको हो   यो दफा अन्तर्गत अभियुक्तलाई तीनदेखि १० वर्षसम्मकैद सजाय ३० हजार देखि एकलाखसम्म जरिबाना हुन सक्छ

    आयोगको यस्तो सिफासिरमा पूर्वप्रहरी प्रमुख आईजीपी चन्द्रकुँवेर खापुङ पनि छन् भदौ २३ २४ गते जेनजीआन्दोलन ७६ जनाको मृत्यु भएको थियो

    पक्राउ पर्दा के भने ओलीले ?

    बालेन नेतृत्वको सरकार बनेसँगै पहिलो शुक्रबार बसेको पहिलो मन्त्रिपरिष्दको बैठकले आयोगको प्रतिवेदनकार्यान्वयन गर्ने निर्णय गरेको थियो सोही निर्णय शनिबार नै कार्यान्वयनमा गएको हो प्रहरीले ओली लेखकलाई पक्राउ गर्न शुक्रबार रातभर अन्तरिक छलफल गरेको थियो

    नवनियुक्त गृहमन्त्री सुधन गुरुङ, प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्की सशस्त्र प्रहरी बलका प्रमुख राजुअर्याल रातभर नै छलफलमा थिए   प्रहरी सशस्त्र प्रहरी बलले ओली लेखक पक्राउ पर्दा हुन सक्ने सम्भावितघटनालाई मध्यनजर गर्दै दुवै सुरक्षा फौजका टोलीले रातिबाट नै युनिफर्ममा रहन हाइ अलर्ट जारी गरेका थिए  

    राति नै ओली लेखकको घरमा पुगेका प्रहरीको टोलीले लेखक ओलीलाई एकसाथ पक्राउ गर्ने योजनाबनाएका थिए   लेखकलाई करिब बजे पक्राउ गरेको प्रहरीले त्यसको केही बेरमा ओलीलाई पनि पक्राउ गरेकोथियो
    ओलीलाई पक्राउ गर्न काठमाडौं अपराध अनुसन्धान कार्यालयको विशेष टोली ओली निवास छिरेको थियो  

    झडप हुनसक्नेभन्दै बाहिर ठूलो मात्रामा प्रहरीको टोली परिचालन गरिएको थियो पक्राउ गर्न पुगेका एक प्रहरीअधिकारीले भने ओलीले सहज तरिकाले नै गिरफ्तारी दिएको बताए ती प्रहरी अधिकारीसँग ओलीले भनेकाथिए,‘‘यतिधेरै प्रहरीको हुल बोकेर किन आउनु भएको ? यत्तिकै पनि गइहाल्थे नि !”

    प्रहरीले जारी गरेको जरुरी पक्राउ पुर्जी पनि ओलीले सहज नै स्वीकार गरे प्रहरीको एउटा टोली राति बजे नैपुगेको थियो भने अर्को टोली ४ः३० बजेमात्रै पुगेको थियो आफ्नो गिरफ्तारी प्रति सरकारमाथि कुनै आक्रोशपनि पोख्नु भएन,’’ प्रहरी स्रोतले भन्यो, “उहाँ सहजै तयार हुनुभयो बाहिर निस्किने बेलामा राधिका शाक्यसँगअँगालो हालेर बिदा हुनुभयो

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, चैत्र १४ २०८२०९:०९:५२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology