Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह को अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह को अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक

  • 720
    SHARES

  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह को अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक

    काठमाडौँ, चैत १३ ।

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । 

    शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहणपश्चात् पहिलो मन्त्रिपरिषद् बैठक बसेको हो । 

    पदभार ग्रहण लगत्तै उहाँले नवनियुक्त मन्त्री तथा सचिवलाई निर्देशन दिनुभयो ।IMG_8562.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, चैत्र १३ २०८२०४:३४:०३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology