Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त,आजै दिउसो १२:३४ मा शपथ

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त,आजै दिउसो १२:३४ मा शपथ

  • 768
    SHARES

  • बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त,आजै दिउसो १२:३४ मा शपथ

    बुटवल,चैत १३ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै शाहलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको जनाएको हो ।

    देशको ४०औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले आज दिउँसो १२:३४ मा शपथ लिनुहुनेछ । प्रधानमन्त्रीको शपथसँगै अन्य मन्त्रीहरूको पनि एकसाथ शपथ गर्ने तयारी छ ।IMG_8487.jpeg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology