Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कांग्रेस लेखा समिति संयोजकमा रुपन्देहीका भरतकुमार शाह चयन

कांग्रेस लेखा समिति संयोजकमा रुपन्देहीका भरतकुमार शाह चयन

  • 2.3K
    SHARES

  • कांग्रेस लेखा समिति संयोजकमा रुपन्देहीका  भरतकुमार शाह चयन

    काठमाडौं,चैत ११ ।
    नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समिति संयोजकका भरतकुमार शाहलाई चयन गरेको छ । बुधबार सम्पन्न केन्द्रीय समिति बैठकलाई शाहलाई संयोजकमा चयन गर्ने निर्णय गरेको हो । 

    पार्टी सभापति गगनकुमार थापाको प्रस्तावलाई निर्णयार्थ महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेकोमा केन्द्रीय समिति बैठकले पारित गरेको हो ।  उक्त प्रस्ताव पारित भएपश्चात् शाह समिति संयोजक चयन भएका हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology