Logo बिहिवार, आश्विन १ गते २०८३
images

कपिलबस्तुमा बोक्सीको आरोपमा दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ

कपिलबस्तुमा बोक्सीको आरोपमा दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ

  • 600
    SHARES

  • कपिलबस्तुमा बोक्सीको आरोपमा  दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ

    कपिलबस्तु,फागनु २९ ।

    जिल्लाको बाणगंगा नगरपालिका उप्टाहा पिपरामा एक महिलामाथि बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेकोअभियोगमा दुईजना महिला पक्राउ परेका छन्

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार स्थानीय ५७ वर्षीया लिला कुमारी श्रेष्ठ माथि बोक्सीको आरोपलगाउँदै आगोको अगुल्टोले शरीरका विभिन्न भागमा प्रहार गरी दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ५१वर्षीया हुम कुमारी झेडी मगर उनकी २१ वर्षीया छोरी खगिसरा झेडी मगरलाई प्रहरीले पक्राउ गरेको हो

    प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार पीडित श्रेष्ठमाथि कुटपिट तथा दुर्व्यवहार गरिएको सूचनाप्राप्त भएपछि प्रहरी टोली खटिई दुवै जनालाई नियन्त्रणमा लिएको बताउनुभयो

    पक्राउ परेकी आमाछोरीविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले उहाँको भनाई यससम्बन्धमा थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धानप्रक्रिया अघि बढाइएको  प्रहरीले जनाएको

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण २९ २०८२०२:१५:१८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology