Logo बिहिवार, आश्विन १ गते २०८३
images

सर्लाही ४ मा गगन पराजित,अमरेशले गरे ह्याट्रिक

सर्लाही ४ मा गगन पराजित,अमरेशले गरे ह्याट्रिक

  • 933
    SHARES

  • सर्लाही ४ मा गगन पराजित,अमरेशले गरे ह्याट्रिक

    काठमाडौं ,फागनु २४।

    प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट उठेका नेपाली कांग्रेसका सभापति गगन थापा पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका अमरेश सिंहले पराजित गरेका हुन्।

    सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सके। काठमाडौं–४ बाट चुनाव जित्दै आएका थापा पहिलो पटक मधेश झरेका थिए। 

    यसअघि स्वतन्त्ररुपमा त्यही क्षेत्रबाट चुनाव जितेका सिंहले थापालाई १२ हजार ८ सय ५७ मतले पराजित गरेका हुन्। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology