Logo बिहिवार, आश्विन १ गते २०८३
images

काठमाडौं ३ मा कुलमानलाई हराउँदै रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौं ३ मा कुलमानलाई हराउँदै रास्वपाका राजुनाथ पाण्डे विजयी

  • 525
    SHARES

  • काठमाडौं ३ मा कुलमानलाई हराउँदै रास्वपाका राजुनाथ पाण्डे विजयी

    काठमाडौं,फागुन २२।

    काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका हुन्।

    उनी १८ हजार ७५७ मत पाएर विजयी भएका हुन्। कुलमानले ११ हजार १७१ मत पाएर दोस्रो स्थानमा रहेका निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिंइन्। 

    'भर्खर मतगणना सकिएको छ। रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन्,' उनले भनिन्, 'लगभग ७ हजार भन्दा बढी मतले विजयी भएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, फाल्गुण २२ २०८२१०:१०:२२

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology