Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देही २ का एमाले उम्मेदवार विष्णु पौडेलले गरे बुटवल ८ बाट मतदान

रुपन्देही २ का एमाले उम्मेदवार विष्णु पौडेलले गरे बुटवल ८ बाट मतदान

  • 666
    SHARES

  • रुपन्देही २ का एमाले उम्मेदवार विष्णु पौडेलले गरे बुटवल ८ बाट मतदान

    बुटवल,फागुन २१ ।

    नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मतदान गरेका छ ।

    आफ्नै निर्वाचन क्षेत्रमा पर्ने बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिजिभन कार्यालयको मतदान केन्द्रबाट विहान ७ बजेर ५ मिनेट मा पहिलो मतदान पौडेलले गरे ।

    पौडेल यहीँ क्षेत्रबाट लगातार चार पटक चुनाव जित्ने नेता हुन । पाँचौ जितको खोजीमा रहेका पौडेलसँग प्रतिष्पर्धामा नेपाली कांग्रेसका चुन्न पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल, नेपाली कम्यनिष्ट पार्टी (नेकपा) का विश्वदीप पाण्डे पनि उम्मेदवार छन । यो निर्वाचन क्षेत्रमा १ लाख ३५ हजार मतदाता रहेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, फाल्गुण २१ २०८२०८:३३:३१

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology