Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रेस चौतारीका सदस्य बसन्तराज बराल प्रेस युनियनमा प्रवेश

प्रेस चौतारीका सदस्य बसन्तराज बराल प्रेस युनियनमा प्रवेश

  • 510
    SHARES

  • प्रेस चौतारीका सदस्य बसन्तराज बराल प्रेस युनियनमा प्रवेश

    बुटवल,फागुन १५ ।

    प्रेस चौतारी नेपालका सदस्य बसन्तराज बराल नेपाल प्रेस युनियनमा प्रवेश गरेका छन् ।

    उनलाई शुक्रबार बुटवलमा आयोजना गरिएको नेपाली काँग्रेसको चुनावी सभामा पार्टी उपसभापति पुष्पा भुसाल तथा नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालले युनियनमा प्रवेश गराएका हुन् । 

    नेकपा एमाले निकटको प्रत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल रुपन्देहीका पूर्व कार्यसमिति सदस्य समेत रहेका बराल नेपाली काँग्रेसको सुभेच्छुक संस्था नेपाल प्रेस युनियनमा प्रवेश गरेका हुन् । उनी आफ्नो पत्रकारिता करियरको सुरुदेखि नै चौतारीको सदस्य रहेका थिए भने २ कार्यकालसम्म कार्यसमिति सदस्य भएर काम गरेका थिए । 

    यसैविच युनियनले बराललाइ सचिवालयमा नेपाल प्रेस युनियन स्वागत गरेकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology