Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फागुन १५ गते मगर दिवसका अवसरमा बुटवलले दियो स्थानीय विदा

फागुन १५ गते मगर दिवसका अवसरमा बुटवलले दियो स्थानीय विदा

  • 720
    SHARES

  • फागुन १५ गते मगर दिवसका अवसरमा बुटवलले दियो स्थानीय विदा

    बुटवल,फागुन १३।

    बुटवल उपमहानगरपालिकाले फागुन १५ गते (स्थानीय विदा ) सार्वजनिक विदा दिएको छ ।

    नगरप्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्थाहरुमा समेत स्थानीय सार्वजनिक विदा गरिएको जनाएका हुन् ।

    बुटवल उपमहानगरपालिकाले फागुन १५ गते मगर दिवसको अवसरमा हरेका वर्ष स्थानीय विदा दिँदै आएको छ ।let.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology